जल्दाजल्दी
Romanized: jaldaajaldi, jaldaajaldee, jaldajaldee, jaldajaldii
जति सक्तो छिटो; हुन सक्दो चाँडो; तुरुन्तातुरुन्तै; शीघ्रातिशीघ्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी जल्द+जल्दी]
1
जति सक्तो छिटो; हुन सक्दो चाँडो; तुरुन्तातुरुन्तै; शीघ्रातिशीघ्र।