जहडी

Romanized: jahadee, jahadii, jahadi

गहिरो असर गर्ने; प्रभाव नपारी नछाड्ने; अचुक (औषधी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जहड ई]

१.
गहिरो असर गर्ने; प्रभाव नपारी नछाड्ने; अचुक (औषधी)।
२.
(विशेषण) आफ्नो व्यक्तित्वले नै प्रभाव पार्ने; हैकम भएको; रबाफिलो।
३.
धेरैमध्ये मुख्य; प्रधान।
४.
(नाम) कुनै विषय वा वस्तुको मुख्य कारण; मूलतत्त्व; मुख्य कुरो ।

सम्बन्धित शब्दहरू