हड
Romanized: had, hada
शरीरको पिठिउँको भाग; हर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नामयोगी
१.
शरीरको पिठिउँको भाग; हर।
२.
शरीर।
३.
पट्टि; तर्फ; तिर।