हडहड

Romanized: hadahad, hadahada

तरल पदार्थ पिउँदाको किसिमले; घटघट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तरल पदार्थ पिउँदाको किसिमले; घटघट।
२.
लगातार हाई आउँदाको अवस्था।

सम्बन्धित शब्दहरू