हडजोड
Romanized: hadajod, hadajoda
भाँचिए वा मर्किएको हाड जोड्ने एक प्रकारको लहरो; हडचुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हाड+जोड]
१.
भाँचिए वा मर्किएको हाड जोड्ने एक प्रकारको लहरो; हडचुर।
२.
हड्डीको जोडाइ।