हडमुड

Romanized: hadamud, hadamuda

शरीर र टाउको; पूरै शरीर; सर्वाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शरीर र टाउको; पूरै शरीर; सर्वाङ्ग।

सम्बन्धित शब्दहरू