जाँठा
Romanized: jaamthaa, jaamtha, jamthaa, jaanthaa
जाँठा (jaamthaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जाँठा(१)
(नाम [संस्कृत जटा])
१..
जाँठो।
२..
पुरुषका निम्ति एक अश्लील गाली; स्त्री. जाँठी।
३..
लिङ्गको वरिपरि उम्रने रौँ; झाँट; शष्प।
जाँठा(२)
(नाम)
1.
ठुलठुला लट्ठी।