जाई

Romanized: jaai, jaaee, jaee, jaii

नजानिँदो सेतो र पहेँलो रङको लहरा हुने बोटमा फुल्ने फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जाती]

१.
नजानिँदो सेतो र पहेँलो रङको लहरा हुने बोटमा फुल्ने फूल।
२.
जाइफल वा जाइपत्रीको बोट।

सम्बन्धित शब्दहरू