जाकाजाक

Romanized: jaakaajaaka, jaakaajaak, jaakaajaka, jaakajaaka

परस्परमा आआफ्ना विरोधीलाई जाक्ने काम; थुनाथुन; कोचाकोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
परस्परमा आआफ्ना विरोधीलाई जाक्ने काम; थुनाथुन; कोचाकोच।

सम्बन्धित शब्दहरू