जाकिनु
Romanized: jaakinu, jakinu
साङ्ग्रो ठाउँमा कोचिनु; खाँदिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [जाक्+इ+नु]
१.
साङ्ग्रो ठाउँमा कोचिनु; खाँदिनु।
२.
खोरमा हुलिनु वा थुनिनु।
३.
जेल आदिमा पर्नु; कैद हुनु वा थुनिनु।
४.
घ्याँकिनु वा ड्याकिनु।
५.
(अकर्मक क्रिया)
फस्नु।