जाक्नु

Romanized: jaaknu, jaknu

बलैले हाल्नु; जबरजस्ती हाल्नु; कोच्नु; खाँद्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
बलैले हाल्नु; जबरजस्ती हाल्नु; कोच्नु; खाँद्नु।
२.
कैद गर्नु; थुन्नु।
३.
ठेलमठेल गरी खानु; कोचर्नु।

सम्बन्धित शब्दहरू