जात्रा

Romanized: jaatraa, jaatra, jatraa, jaatr

देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित मनाइने विशेष प्रकारको उत्सव; यात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यात्रा]

१.
देवदेवीका स्थानमा निश्चित दिनमा पूजाआजासहित मनाइने विशेष प्रकारको उत्सव; यात्रा।
२.
दुःख; हन्डर; दुर्दशा।
३.
बेइज्जती।

सम्बन्धित शब्दहरू