जात्रु

Romanized: jaatru, jatru

जात्रामा सम्मिलित व्यक्ति वा व्यक्तिसमूह; यात्रु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जात्रामा सम्मिलित व्यक्ति वा व्यक्तिसमूह; यात्रु।

सम्बन्धित शब्दहरू