जादुमय

Romanized: jaadumaya, jaadumay, jadumay, jadumaya

चमत्कारी; मोहक; टुनामुनाले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
चमत्कारी; मोहक; टुनामुनाले युक्त।

सम्बन्धित शब्दहरू