जादुगर
Romanized: jaadugara, jaadugar, jadugar, jadugara
जादु गर्ने व्यक्ति; चटक देखाउने व्यक्ति; चटकी। स्त्री. जादुगर्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी जादूगर]
1
जादु गर्ने व्यक्ति; चटक देखाउने व्यक्ति; चटकी। स्त्री. जादुगर्नी।