जादुगरी

Romanized: jaadugari, jaadugaree, jadugaree, jadugarii

जादुको काम; जादु गर्ने विद्या; जाविद्या; जादुकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जादुको काम; जादु गर्ने विद्या; जाविद्या; जादुकर्म।
२.
जादुगरको स्वभाव, काम वा पेसा।

सम्बन्धित शब्दहरू