जाबे च्याउ

Romanized: jaabe chyaau, jaabe chyau, jabe chyaau, jabe chyau

जमिनमा उम्रने, खैरो रङको, जाबी झै बुट्टा परेको; घोप्ट्याइएको सोलीका आकारको गनाउने, खान नहुने र खाएमा जाबे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जमिनमा उम्रने, खैरो रङको, जाबी झै बुट्टा परेको; घोप्ट्याइएको सोलीका आकारको गनाउने, खान नहुने र खाएमा जाबे खटिरो मैं उछ्ने एक जातको च्याउ।

सम्बन्धित शब्दहरू