जाबे भूत

Romanized: jaabe bhuta, jaabe bhut, jabe bhut, jaabe bhoota

जाबी भिरेर हिँड्छ भन्ने विश्वास गरिएको एक भूत; जाबे रोग ल्याउने कारण मानिएको सोही भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जाबी भिरेर हिँड्छ भन्ने विश्वास गरिएको एक भूत; जाबे रोग ल्याउने कारण मानिएको सोही भूत।

सम्बन्धित शब्दहरू