जाबे खटिरो

Romanized: jaabe khatiro, jabe khatiro, jabekhatiro, jaabekhatiro

जाबी झै भई शरीरभरि आउने र चिलाउने एक किसिमको खटिरो; सिकसिको आदिले र खाद्य औषधीको अफापले गर्दा जिउभरि अथवा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जाबी झै भई शरीरभरि आउने र चिलाउने एक किसिमको खटिरो; सिकसिको आदिले र खाद्य औषधीको अफापले गर्दा जिउभरि अथवा जिउको कुनै भागमा बर्र उछिएर आउने चर्मविकार।

सम्बन्धित शब्दहरू