चाल्ने खटिरो
Romanized: chaalne khatiro, chalne khatiro, caalne khatiro, calne khatiro
चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा; घमौरा; पानीखटिरो; गर्मीखटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा; घमौरा; पानीखटिरो; गर्मीखटिरो।