चाल्ने खटिरा

Romanized: chaalne khatiraa, chaalne khatira, chalne khatiraa, chaalne khatir

चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा; घमौरा; पानी-खटिरा; गर्मी-खटिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चर्को घामको असर मानिसका शरीरको छालामा पर्दा उक्सिने ससाना खटिरा; घमौरा; पानी-खटिरा; गर्मी-खटिरा।

सम्बन्धित शब्दहरू