जायाजीव
Romanized: jaayaajiva, jaayaajiv, jaayajiva, jayaajiva
स्वास्नीको सम्पत्तिमा बाँचेको; स्वास्नीको कमाइ खाने; जायानुजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
स्वास्नीको सम्पत्तिमा बाँचेको; स्वास्नीको कमाइ खाने; जायानुजीवी।
२.
नट; नटुवा।
३.
वेश्यापति।