जिउ जिउ
Romanized: jiu jiu, jiujiu
उच्च आदर; सम्मानसूचक वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
१.
उच्च आदर; सम्मानसूचक वचन।
२.
हजुर हजुर; ज्यू।
३.
हजुरलाई सलाम।