जिउ मास्नु
Romanized: jiu maasnu, jiu maashnu, jiu mashnu, jiu masnu
आत्महत्या गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आत्महत्या गर्नु।
२.
आफ्नो शरीर अर्कालाई बेच्नु।
३.
आफ्नो शरीरलाई जोखिम हुने काम गर्नु; शरीरलाई बढ्ता पीडा दिनु।