जिउँदोजाग्दो

Romanized: jiumdojaagdo, jiundojaagdo, jiundojagdo, jiumdojagdo

एकदमै सक्रिय; उत्साह र सजगता भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
एकदमै सक्रिय; उत्साह र सजगता भएको।

सम्बन्धित शब्दहरू