ज्युँदोजाग्दो

Romanized: jyumdojaagdo, jyundojaagdo, jyundojagdo, jyumdojagdo

ऊर्जाले सम्पन्न; जुनसुकै काम गर्न तयार रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
ऊर्जाले सम्पन्न; जुनसुकै काम गर्न तयार रहेको।

सम्बन्धित शब्दहरू