जिउजुको

Romanized: jiujuko

प्राणीका पेटभित्र हुने एक खालको जुको; मूलजुको। (यो मर्यो वा बाहिर निस्कियो भने प्राणी मर्छ भन्ने धारणा छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्राणीका पेटभित्र हुने एक खालको जुको; मूलजुको। (यो मर्यो वा बाहिर निस्कियो भने प्राणी मर्छ भन्ने धारणा छ)।

सम्बन्धित शब्दहरू