जुको
Romanized: juko
चुम्बकजस्तै टाँसिने मान्छे; कसैको पछि लागेपछि सताइरहने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चुम्बकजस्तै टाँसिने मान्छे; कसैको पछि लागेपछि सताइरहने मानिस।
२.
जुको; जुगा।