जिगमिषु

Romanized: jigamishu, jigamisu

जान चाहने; कुनै ठाउँमा पुग्ने चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जान चाहने; कुनै ठाउँमा पुग्ने चाहने।

सम्बन्धित शब्दहरू