जिजीविषु

Romanized: jijivishu, jijiwishu, jijiwisu, jijeevishu

जिउन इच्छुक; जिउने उत्कट इच्छा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जिउन इच्छुक; जिउने उत्कट इच्छा भएको।

सम्बन्धित शब्दहरू