जिडकुरो

Romanized: jidakuro

मुख्य कुरो; कुराको सार वा जरो; गाँठीकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुख्य कुरो; कुराको सार वा जरो; गाँठीकुरा।

सम्बन्धित शब्दहरू