जिन्डाजिन्डी

Romanized: jindaajindi, jindaajindee, jindajindee, jindajindii

नबढेका ससाना केटाकेटी; नसप्रेका बालबालिका; ग्याँचे केटाकेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जिन्डा+जिन्डी]

१.
नबढेका ससाना केटाकेटी; नसप्रेका बालबालिका; ग्याँचे केटाकेटी।
२.
लालाबाला; भन्ट्याङभुन्टुङ; केटाकेटी; चिन्डाचिन्डी।

सम्बन्धित शब्दहरू