दन्डादन्डी

Romanized: dandaadandi, dandaadandee, dandadandee, dandadandii

दुवैतर्फबाट लट्ठी हानाहान गरेर गरिने झगडा; लट्ठीका सहायताले गरिने लडाइँ; मारपिट; हानाहान; डन्डाडन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दण्ड+दण्ड+ई]

1
दुवैतर्फबाट लट्ठी हानाहान गरेर गरिने झगडा; लट्ठीका सहायताले गरिने लडाइँ; मारपिट; हानाहान; डन्डाडन्डी।

सम्बन्धित शब्दहरू