दन्तादन्ती
Romanized: dantaadanti, dantaadantee, dantadantee, dantadantii
एकअर्कामा दाँतले टोकाटोक गरेर गरिने झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकअर्कामा दाँतले टोकाटोक गरेर गरिने झगडा।