दनादन

Romanized: danaadana, danaadan, danadan, danadana

क्रमिक रूपले; एकपछि अर्को गर्दै, धमाधम; लगालग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल दन्+आ+दन्+अ]

१.
क्रमिक रूपले; एकपछि अर्को गर्दै, धमाधम; लगालग।
२.
कुनै कामकुरो फुर्तीसाथ गर्ने गरी।
३.
लगालग पिटेर।
४.
एकनासले तोप, बन्दुक आदिका गोलागोली छोड्दै।

सम्बन्धित शब्दहरू