दनदन

Romanized: danadan, danadana

दन्केर आगो बल्ने गरी; खुबसित दन्किएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल दन्+अ (द्वि.)]

१.
दन्केर आगो बल्ने गरी; खुबसित दन्किएर।
२.
तोप; बन्दुक आदि पड्काउँदा धमाधम गोली छुट्ने गरी।

सम्बन्धित शब्दहरू