दनदनाउनु

Romanized: danadanaaunu, danadanaunu

दन्केर आगो बल्नु, दन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
दन्केर आगो बल्नु, दन्कनु।
२.
खुबै राम्रो र तेजस्वी हुनु।
३.
बढिबढाउ हुनु; बनेको र सप्रेको हुनु।

सम्बन्धित शब्दहरू