जिन्निनु

Romanized: jinninu

बढ्न नसक्नु, टाक्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
बढ्न नसक्नु, टाक्सिनु।
२.
सागसब्जी, फलफूल आदि मल र पानी नपुगेर वा रोगले बढ्न नसकी ठिँगुरिनु; त्यसै छिप्पिनु; पकाउँदा नपाक्ने हुनु; जिम्सिनु

सम्बन्धित शब्दहरू