जिबका
Romanized: jibakaa, jibak, jibaka
जिउनी; बाबुआमाले आफ्नो जीवन निर्वाहका लागि आवश्यक ठानी छुट्याएको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
जिउनी; बाबुआमाले आफ्नो जीवन निर्वाहका लागि आवश्यक ठानी छुट्याएको जग्गा।