बाजिब
Romanized: baajiba, baajib, bajib, bajiba
उचित; लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी वाजिब]
१.
उचित; लायक।
२.
सत्य।