बाजी
Romanized: baaji, baajee, bajee, bajii
बाजी (baaji) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाजी
(प्रत्य. [फारसी बाज+ई])
1.
नामशब्दका अन्तमा गाँसिएर त्यो काम गर्ने वा त्यसको सोखिन भन्ने भाव बुझाउने शब्द। (इसाराबाजी,
बाजी(१)
1.
ठट्टाबाजी, नाराबाजी, मौकाबाजी इ.)।
बाजी(२)
(नाम [फारसी])
१..
कुनै पनि खेलमा दुई थरीका बिच हारजित हुँदा गरिने सर्त वा त्यस्तो हारजितको प्रतिज्ञा गरी खेलिने सुरुदेखि अन्तसम्मको खेल; होड।
२..
पल्टने काम; उल्टा, पल्टा।
३..
जादुको खेल; तमासा।
४..
दाउ।