जियाइ
Romanized: jiyaai, jiyai
जिउने क्रिया वा प्रक्रिया; बाँच्ने काम। [जियाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जिउ याइ]
१.
जिउने क्रिया वा प्रक्रिया; बाँच्ने काम। [जियाउ+आइ]
२.
जियाउने क्रिया वा प्रक्रिया; बचाउने काम।