जिरे

Romanized: jire

नबढेको; ग्याँचे; पुड्के (नर वा नारी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जिरा+ए]

1
नबढेको; ग्याँचे; पुड्के (नर वा नारी)।

सम्बन्धित शब्दहरू