जिरेखुर्सानी

Romanized: jirekhursaani, jirekhursaanee, jirekhurshaani, jirekhursanee

सानो खालको तिक्खर पिरो खोर्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सानो खालको तिक्खर पिरो खोर्सानी।
२.
सानो भए पनि तिखो टड्कालो व्यक्ति।
३.
टाठोबाठो; छोटोछरितो।

सम्बन्धित शब्दहरू