भन्टेखुर्सानी

Romanized: bhantekhursaani, bhantekhursaanee, bhantekhurshaani, bhantekhursanee

मोटो, डल्लो र कम पिरो हुने तेल, मसला आदि भरेर अचार आदि बनाई खाइने खुर्सानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मोटो, डल्लो र कम पिरो हुने तेल, मसला आदि भरेर अचार आदि बनाई खाइने खुर्सानी।

सम्बन्धित शब्दहरू