जिह्वाग्र

Romanized: jihvaagra, jihvaagr, jihwaagra, jihvagr

जिब्राको बिचदेखि टुप्पाको लिब्रीसम्मको भाग; अग्रजिह्वा; लेग्रो; जिब्रे शिखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जिब्राको बिचदेखि टुप्पाको लिब्रीसम्मको भाग; अग्रजिह्वा; लेग्रो; जिब्रे शिखर।

सम्बन्धित शब्दहरू