जीवछल्ली शिल्प

Romanized: jivachhalli shilpa, jivachhalli shilp, jiwachhalli shilpa, jivachhalli silpa

प्राणीहरूको भुत्ला वा रौँसहितको छाला काढेर त्यसलाई सुकाई त्यसभित्र भुस आदि भरेर दुरुस्त सक्कली प्राणीको झैँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राणीहरूको भुत्ला वा रौँसहितको छाला काढेर त्यसलाई सुकाई त्यसभित्र भुस आदि भरेर दुरुस्त सक्कली प्राणीको झैँ आकृति बनाउने शिल्प।

सम्बन्धित शब्दहरू