छल्ली

Romanized: chhalli, chhallee, chhallii, challee

राखिएका तहमध्येको कुनै एक तह; पत्र; तरेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राखिएका तहमध्येको कुनै एक तह; पत्र; तरेली।
२.
तर; छाली।

सम्बन्धित शब्दहरू