जुइनो
Romanized: juino
भारी बाँध्नका लागि पराल, धुस्नो, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी; एकसरो डोरी; लुँडी; जुइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत जोअणो<सं. योजन]
1
भारी बाँध्नका लागि पराल, धुस्नो, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी; एकसरो डोरी; लुँडी; जुइनु।