जुइनु
Romanized: juinu
भारी बाँध्नका लागि पराल, धुस्नु, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत जोअणो८ संस्कृत योजन]
1
भारी बाँध्नका लागि पराल, धुस्नु, खर, बाबियो आदिको एक पयो मात्र बटारी बनाइएको डोरी।